Author: admin

मिस लिटिल नेवाः ११४५ को उपाधि ललितपुरकी सुरवि बज्राचार्यले जितिन्

काठमाडौं । ललितपुरकी सुरवि बज्राचार्यले ‘मिस लिटिल नेवाः ११४५’ को उपाधि जितेकी छिन् । १९ फाइनलिस्टलाई उछिन्दै उनले उपाधि जितेकी हुन् । जितसँगै उनले ताज नगद २५ हजार रुपैयाँसहित विभिन्न पुरस्कार प्राप्त गरिन् । कार्यक्रममा काठमाडाैं मैतीदेवीका कृष्टिना महर्जन फस्ट रनरअप घोषित भइन् भने कुलेश्वरकी रिपान्सी श्रेष्ठले सेकेण्ड रनरअपको उपाधि जितिन् । उनले मिस ट्यालेन्टकाे […]
Read more

थाइल्यान्डको ‘आई.एम.मोडल सर्च’ मा जोसेफलाई शीर्ष उपाधि

काठमाडौँ । थाइल्यान्डको अन्तर्राष्ट्रिय बालबालिका सम्बन्धी मोडलिङ प्रतियोगिता ‘आई.एम.मोडल सर्च’ मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जित्न सफल भएका छन् । उनले जुनियर क्लब तर्फको शीर्ष उपाधि सहित ‘द मोष्ट प्रोमिसिङ मोडल’ र ‘बेष्ट इन गोसिज’ को सबटाइटल समेत जित्न सफल रहे । उनीसँगै प्रतियोगितामा सहभागी मनस्वी बस्नेतले भने ‘द मोष्ट प्रोमिसिङ मोडल’ को […]
Read more

मेरी आमा’ सार्वजनिक, आमाप्रति समर्पित भावुक गीत

काठमाडौं — आमाप्रतिको अथाह माया, त्याग र सम्झनालाई समेटेर तयार गरिएको नयाँ नेपाली गीत ‘मेरी आमा’ सार्वजनिक गरिएको छ। गायिका कमला मैनालीको स्वरमा सजिएको यस गीतले आमाको मर्मस्पर्शी भावना उजागर गरेको छ। गीतका शब्द नवराज कालिकोटेले लेखेका हुन् भने संगीत सुदिप जोशीले तयार पारेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ र एरेञ्जमेन्ट रुबिन मगरले गरेका छन्। […]
Read more

‘धुरन्धर’ सिक्वेलको नाम ‘धुरन्धरः द रिभेन्ज’ राखियो, टिजरलाई ‘ए’ प्रमाणपत्र

बलिउड फिल्म ‘धुरन्धर’ ले बक्स अफिसमा आक्रामक कमाइ गर्‍यो। यो फिल्मले भारतमा ८ सय २६ करोड ५० लाख भारू नेट र विश्वभर १ हजार २ सय ८३ करोड ५० लाख भारू ग्रस कमाइसकेको छ। आदित्य धर निर्देशित ‘धुरन्धर’ ले नेपालमा समेत १० करोड रूपैयाँमाथि ग्रस कमाएको छ। अब दुई महिनापछि ‘धुरन्धर’ को सिक्वेल प्रदर्शनमा आउने तालिका छ।  अक्षय […]
Read more

फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्षमुनिका दर्शकलाई अभिभावक चाहिने

यही शुक्रबारदेखि प्रदर्शनमा आउने एक्सन फिल्म ‘परिवर्तन’ सेन्सर पास भएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई पीजि सर्टिफिकेट दिएको हो। योसँगै फिल्म हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावक साथमा हुनुपर्ने छ। फिल्मको निर्देशन पुराना फिल्म निर्देशक विजय केरूङले गरेका हुन्।  सेन्सर पासपछि निर्देशक केरूङले फिल्ममा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल समेटिएकाले पीजि सर्टिफिकेट पाएको […]
Read more

झापा-५ चुनावी माहोल : बालेनको डेरामा भीड, ओलीको विकास दाबी

विराटनगर, ७ माघ । झापा–५ मा उम्मेदवारी दिएका रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँका निवर्तमान मेयर बालेन शाहको दमकस्थित डेरामा एकै दिन करिब तीन हजार शुभचिन्तक र मतदाताको भिड लागेको छ । उनले सबैलाई डेरामै भेटघाट गर्दै विभिन्न दलका कार्यकर्ता र समर्थकका कुरा सुने। भेटघाटका क्रममा एमालेनिकट युवा संघका केही नेतासमेत रास्वपामा प्रवेश गरेका छन्। बालेन आज […]
Read more

बारा क्षेत्र नं. ४ : बहुदलीय भिडन्त, ‘जेनजी’देखि पूर्व शक्तिकेन्द्रसम्मको परीक्षा

बारा : बारा क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ३९ जनाको उम्मेदवारी दर्तासँगै यस क्षेत्रको निर्वाचन बहुआयामिक र चासोको विषय बनेको छ । २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना उच्च देखिएको छ । यसले कुनै एक दलको सहज जितभन्दा पनि कडा प्रतिस्पर्धा र अप्रत्याशित नतिजाको संकेत गर्छ । […]
Read more

बारा क्षेत्र नं. ४ : बहुदलीय भिडन्त, ‘जेनजी’देखि पूर्व शक्तिकेन्द्रसम्मको परीक्षा

बारा : बारा क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ३९ जनाको उम्मेदवारी दर्तासँगै यस क्षेत्रको निर्वाचन बहुआयामिक र चासोको विषय बनेको छ । २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना उच्च देखिएको छ । यसले कुनै एक दलको सहज जितभन्दा पनि कडा प्रतिस्पर्धा र अप्रत्याशित नतिजाको संकेत गर्छ । […]
Read more

बाराका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीको एक वर्षे कार्यकाल : ४४ गणमध्ये बारा गण प्रथम

कलैया : सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेडक्वाटर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले आफ्नो एक वर्षे कार्यकालमा बारा जिल्लामा उल्लेखनीय कार्य गरेका छन्। उनले सीमा सुरक्षा तथा तस्करी नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त गरेका हुन्। उनले प्रदर्शन गरेको कार्यक्षमता, नेतृत्व दक्षता र नतिजामूलक कामको उच्च मूल्याङ्कन सशस्त्र प्रहरी बलले समेत गरेको छ। […]
Read more

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.