यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट चुनावी मैदानमा को-को छन् उम्मेदवार?
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिलोपटक पार्टी निर्माण गरेर उम्मेदवार दर्ता गराएका छन्। मंसिर ९ गते अल्पसंख्यक समुदायले ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए। नुमा लिन्बुको अध्यक्षतामा दर्ता गरिएको पार्टीका पदाधिकारीहरू पहिलोपटक चुनावमा होमिएका छन्। राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरी निर्वाचनमा सहभागी भएको समावेशी समाजवादी पार्टीका अध्यक्ष नुमा लिम्बुले जानकारी […]
Read more

