Category: समाचार

वर्दघाट उद्योग वाणिज्य संघका अध्यायन अनुगमन टोलीलाई चितवनमा स्वागत

माघ १६, भरतपुर वर्दघाट उद्योग वाणिज्य संघको अध्यायन अवलोकन भ्रमण टोलीलाई शुक्रबार चितवन उद्योग वाणिज्य संघको सचिवालयमा स्वागत एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको नेतृत्वमा चितवन आएको अध्यायन अवलोकन भ्रमण टोलीलाई स्वागत सहित छलफल कार्यक्रम सम्पन्न भएको हो । स्वागत तथा छलफल […]
Read more

पर्सा–२ मा नेकपा उम्मेदवार मनोज चौधरीको मतदाता भेटघाट

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिकाका विभिन्न टोलहरूमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको छ । नेकपा उम्मेदवार चौधरीले पर्सागढी नगरपालिकाकाे बहुअर्वा, हरदासपुर, छटइलि, बर्वाटारी र बिरुवा टोलमा पुगेर स्थानीय मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको थियो । भेटघाटका क्रममा उहाँले क्षेत्रका विकास, […]
Read more

राप्तीमा महिला बेचबिखन र हिंसा विरुद्ध सामूहिक प्रतिवद्धता

थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षामा जनप्रतिनिधि, विद्यालय र सुरक्षा निकायको एकता राप्ती नगरपालिका भित्र महिला बेचबिखन तथा महिला हिंसा विरुद्ध साझा प्रतिवद्धतासहित अघि बढ्ने अठोट स्थानीय जनप्रतिनिधिहरुले व्यक्त गरेका छन्। महिला बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले महिलाको सुरक्षा, संरक्षण र सशक्तिकरणका लागि संस्थागत […]
Read more

झापा-५ चुनावी माहोल : बालेनको डेरामा भीड, ओलीको विकास दाबी

विराटनगर, ७ माघ । झापा–५ मा उम्मेदवारी दिएका रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँका निवर्तमान मेयर बालेन शाहको दमकस्थित डेरामा एकै दिन करिब तीन हजार शुभचिन्तक र मतदाताको भिड लागेको छ । उनले सबैलाई डेरामै भेटघाट गर्दै विभिन्न दलका कार्यकर्ता र समर्थकका कुरा सुने। भेटघाटका क्रममा एमालेनिकट युवा संघका केही नेतासमेत रास्वपामा प्रवेश गरेका छन्। बालेन आज […]
Read more

बारा क्षेत्र नं. ४ : बहुदलीय भिडन्त, ‘जेनजी’देखि पूर्व शक्तिकेन्द्रसम्मको परीक्षा

बारा : बारा क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ३९ जनाको उम्मेदवारी दर्तासँगै यस क्षेत्रको निर्वाचन बहुआयामिक र चासोको विषय बनेको छ । २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना उच्च देखिएको छ । यसले कुनै एक दलको सहज जितभन्दा पनि कडा प्रतिस्पर्धा र अप्रत्याशित नतिजाको संकेत गर्छ । […]
Read more

बाराका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारविरुद्ध उजुरी परेन

कलैया । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराका चारै निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन ।माघ ५ गते मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियाअनुसार बारा निर्वाचन क्षेत्र नं. १ मा २० जना, क्षेत्र नं. २ मा २९ जना, क्षेत्र नं. ३ मा २४ जना र क्षेत्र नं. […]
Read more

मनोज चौधरी पर्सा–२ बाट नेकपाको उम्मेदवार

वीरगञ्ज, पर्सा – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा र बारा जिल्लाका उम्मेदवार टुङ्गो लगाएको छ। पार्टीले गरेको निर्णयअनुसार, पर्सा क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य मनोज चौधरीलाई टिकट प्रदान गरिएको छ।मनोज चौधरी पर्साको राजनीतिमा चर्चित युवा नेताका रूपमा परिचित छन्। उनी अनेरास्ववियुको विद्यार्थी आन्दोलनबाट राजनीतिमा […]
Read more

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.