थाइल्यान्डको ‘आई.एम.मोडल सर्च’ मा जोसेफलाई शीर्ष उपाधि

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo. Aliquam non leo id magna vulputate dapibus. Curabitur a porta metus. In viverra ipsum nec vehicula pharetra. Proin egestas nulla velit, id faucibus mi ultrices et.

काठमाडौँ । थाइल्यान्डको अन्तर्राष्ट्रिय बालबालिका सम्बन्धी मोडलिङ प्रतियोगिता ‘आई.एम.मोडल सर्च’ मा नेपाली बालक जोसेफ राईले शीर्ष उपाधि जित्न सफल भएका छन् ।

Tata
Futuressoft
RATOPATI PATRO

उनले जुनियर क्लब तर्फको शीर्ष उपाधि सहित ‘द मोष्ट प्रोमिसिङ मोडल’ र ‘बेष्ट इन गोसिज’ को सबटाइटल समेत जित्न सफल रहे । उनीसँगै प्रतियोगितामा सहभागी मनस्वी बस्नेतले भने ‘द मोष्ट प्रोमिसिङ मोडल’ को सबटाइल हात पारिन् ।

जनवरी १३ देखि १८ तारिखसम्म ६ दिने चलेको प्रतियोगितामा १८ देखि २० देशका बालबालिकाहरूको सहभागिता रहने थियो । मनस्वी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको नेपाली प्रतियोगिता ‘मिलेनियम किड्स इन्टरनेशनल २०२६’ की विजेता हुन् भने जोसेफ ‘किडी फेस अफ द इयर इन्टरनेशनल २०२५’का विजेता हुन् । 

Laxmi sunrise bank

प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी भएका थिए । पर्यटन प्रवर्द्धन र मौलिक संस्कृतिलाई विशेष प्राथमिकता दिइएको प्रतियोगितामा मनस्वीले नेपालको शेर्पा समुदायको प्रतिनिधित्व गर्ने भेषभूषा र संस्कृति प्रस्तुत गरेका थिए भने जोसेफले राई समुदायको मौलिक पोसाक र पहिचानलाई प्रदर्शन गरेका थिए ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.