झापा-५ चुनावी माहोल : बालेनको डेरामा भीड, ओलीको विकास दाबी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo. Aliquam non leo id magna vulputate dapibus. Curabitur a porta metus. In viverra ipsum nec vehicula pharetra. Proin egestas nulla velit, id faucibus mi ultrices et.

विराटनगर, ७ माघ । झापा–५ मा उम्मेदवारी दिएका रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँका निवर्तमान मेयर बालेन शाहको दमकस्थित डेरामा एकै दिन करिब तीन हजार शुभचिन्तक र मतदाताको भिड लागेको छ ।

उनले सबैलाई डेरामै भेटघाट गर्दै विभिन्न दलका कार्यकर्ता र समर्थकका कुरा सुने। भेटघाटका क्रममा एमालेनिकट युवा संघका केही नेतासमेत रास्वपामा प्रवेश गरेका छन्।

बालेन आज इलाम र भोलि ताप्लेजुङ पुग्ने कार्यक्रम छ । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले दमकमा आयोजित कार्यक्रममा नयाँ राजनीतिक शक्तिप्रति सावधानी अपनाउन आग्रह गर्दै २०६४ सालको निर्वाचनमा आफूले भोगेको पराजय सम्झिए ।

उनले नयाँ शक्ति उदयले देशलाई अन्योलमा पारेको आरोप लगाउँदै झापा–५ मा एमालेले गरेको विकासको दाबी गरे । साथै सुकुमबासीलाई डराउन नपर्ने भन्दै एमाले रहेसम्म डोजर नचल्ने आश्वासन दिए ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.