Category: राजनीति

मुस्लिम समुदायबाट न्युन उम्मेदवारी

७ माघ, काठमाडौं । समानुपातिक तर्फ ११० जनाको बन्दसूची बुझाउँदा प्रत्येक दलले कम्तीमा पाँच जना मुस्लिम समुदायबाट पठाउनैपर्छ । तर प्रत्यक्ष तर्फ १६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने दलबाट समेत मुस्लिम समुदायका उम्मेदवार चार जना भन्दा बढी परेका छैनन् । नेपाली कांग्रेसले बारा ३ मा सहमहामन्त्री फर्मुल्लाह मन्सुर र कपिलवस्तु १ मा अहतर कलाम मुसलमानलाई उठाएको […]
Read more

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट चुनावी मैदानमा को-को छन् उम्मेदवार?

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिलोपटक पार्टी निर्माण गरेर उम्मेदवार दर्ता गराएका छन्। मंसिर ९ गते अल्पसंख्यक समुदायले ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए। नुमा लिन्बुको अध्यक्षतामा दर्ता गरिएको पार्टीका पदाधिकारीहरू पहिलोपटक चुनावमा होमिएका छन्। राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरी निर्वाचनमा सहभागी भएको समावेशी  समाजवादी पार्टीका अध्यक्ष नुमा लिम्बुले जानकारी […]
Read more

झापा-५ चुनावी माहोल : बालेनको डेरामा भीड, ओलीको विकास दाबी

विराटनगर, ७ माघ । झापा–५ मा उम्मेदवारी दिएका रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँका निवर्तमान मेयर बालेन शाहको दमकस्थित डेरामा एकै दिन करिब तीन हजार शुभचिन्तक र मतदाताको भिड लागेको छ । उनले सबैलाई डेरामै भेटघाट गर्दै विभिन्न दलका कार्यकर्ता र समर्थकका कुरा सुने। भेटघाटका क्रममा एमालेनिकट युवा संघका केही नेतासमेत रास्वपामा प्रवेश गरेका छन्। बालेन आज […]
Read more

बारा क्षेत्र नं. ४ : बहुदलीय भिडन्त, ‘जेनजी’देखि पूर्व शक्तिकेन्द्रसम्मको परीक्षा

बारा : बारा क्षेत्र नं. ४ मा प्रत्यक्षतर्फ ३९ जनाको उम्मेदवारी दर्तासँगै यस क्षेत्रको निर्वाचन बहुआयामिक र चासोको विषय बनेको छ । २० जना राजनीतिक दलका उम्मेदवार र १९ जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले मत विभाजनको सम्भावना उच्च देखिएको छ । यसले कुनै एक दलको सहज जितभन्दा पनि कडा प्रतिस्पर्धा र अप्रत्याशित नतिजाको संकेत गर्छ । […]
Read more

बाराका चारै निर्वाचन क्षेत्रमा उम्मेदवारविरुद्ध उजुरी परेन

कलैया । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराका चारै निर्वाचन क्षेत्रमा दर्ता भएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन ।माघ ५ गते मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियाअनुसार बारा निर्वाचन क्षेत्र नं. १ मा २० जना, क्षेत्र नं. २ मा २९ जना, क्षेत्र नं. ३ मा २४ जना र क्षेत्र नं. […]
Read more

मनोज चौधरी पर्सा–२ बाट नेकपाको उम्मेदवार

वीरगञ्ज, पर्सा – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा र बारा जिल्लाका उम्मेदवार टुङ्गो लगाएको छ। पार्टीले गरेको निर्णयअनुसार, पर्सा क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य मनोज चौधरीलाई टिकट प्रदान गरिएको छ।मनोज चौधरी पर्साको राजनीतिमा चर्चित युवा नेताका रूपमा परिचित छन्। उनी अनेरास्ववियुको विद्यार्थी आन्दोलनबाट राजनीतिमा […]
Read more

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.