पर्सा–२ मा नेकपा उम्मेदवार मनोज चौधरीको मतदाता भेटघाट

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo. Aliquam non leo id magna vulputate dapibus. Curabitur a porta metus. In viverra ipsum nec vehicula pharetra. Proin egestas nulla velit, id faucibus mi ultrices et.


वीरगंज ।
 पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिकाका विभिन्न टोलहरूमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको छ ।

नेकपा उम्मेदवार चौधरीले पर्सागढी नगरपालिकाकाे बहुअर्वा, हरदासपुर, छटइलि, बर्वाटारी र बिरुवा टोलमा पुगेर स्थानीय मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको थियो । भेटघाटका क्रममा उहाँले क्षेत्रका विकास, रोजगारी, शिक्षा र आधारभूत सेवासम्बन्धी समस्याबारे स्थानीयको गुनासो सुन्नुका साथै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य बृजलाल पासवान सहित स्थानीय अगुवा, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । मतदाताहरूले विकास र परिवर्तनका लागि आफूहरू सचेत रहेको बताउँदै उम्मेदवार चौधरीप्रति चासो र समर्थन व्यक्त गरेका थिए ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.