Author: admin

वर्दघाट उद्योग वाणिज्य संघका अध्यायन अनुगमन टोलीलाई चितवनमा स्वागत

माघ १६, भरतपुर वर्दघाट उद्योग वाणिज्य संघको अध्यायन अवलोकन भ्रमण टोलीलाई शुक्रबार चितवन उद्योग वाणिज्य संघको सचिवालयमा स्वागत एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा वर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको नेतृत्वमा चितवन आएको अध्यायन अवलोकन भ्रमण टोलीलाई स्वागत सहित छलफल कार्यक्रम सम्पन्न भएको हो । स्वागत तथा छलफल […]
Read more

पर्सा–२ मा नेकपा उम्मेदवार मनोज चौधरीको मतदाता भेटघाट

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिकाका विभिन्न टोलहरूमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरीले मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्नुभएको छ । नेकपा उम्मेदवार चौधरीले पर्सागढी नगरपालिकाकाे बहुअर्वा, हरदासपुर, छटइलि, बर्वाटारी र बिरुवा टोलमा पुगेर स्थानीय मतदातासँग भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको थियो । भेटघाटका क्रममा उहाँले क्षेत्रका विकास, […]
Read more

राप्तीमा महिला बेचबिखन र हिंसा विरुद्ध सामूहिक प्रतिवद्धता

थ्रि एन्जल्स नेपालको वार्षिक समिक्षामा जनप्रतिनिधि, विद्यालय र सुरक्षा निकायको एकता राप्ती नगरपालिका भित्र महिला बेचबिखन तथा महिला हिंसा विरुद्ध साझा प्रतिवद्धतासहित अघि बढ्ने अठोट स्थानीय जनप्रतिनिधिहरुले व्यक्त गरेका छन्। महिला बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालद्वारा आयोजित वार्षिक समिक्षा कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले महिलाको सुरक्षा, संरक्षण र सशक्तिकरणका लागि संस्थागत […]
Read more

आज श्रीपञ्चमी पर्व देशभर उत्साहका साथ मनाइँदै

९ माघ । श्रीपञ्चमी पर्व आज देशभर उत्साहका साथ मनाइँदैछ। माघ शुक्ल पञ्चमीका दिन पर्ने यस पर्वमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ । यो दिन विशेषगरी विद्या, बुद्धि र सिर्जनशीलताको देवी सरस्वतीको पूजा गरेमा ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ । देशभरका सरस्वती मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा विद्यालय नपठाइएका साना […]
Read more

एसइई चैत १९ गतेदेखि सुरू हुने

कक्षा १० को परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरू हुने भएको छ।  परीक्षा बोर्डको  शैक्षिक क्यालेन्डरमा चैतको पहिलो सातादेखि परिक्षा सुरू हुने भनिएता पनि परिक्षा चैत १९- २९ गतेसम्म हुने भएको छ। परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचना लगायतको परीक्षा छ।  हेर्नुहोस् परीक्षातालिकाः
Read more

तराईमा निर्वाचन किन असुरक्षित बन्दै गइरहेको छ ?

नेपालको लोकतान्त्रिक अभ्यासमा निर्वाचन सबैभन्दा महत्वपूर्ण प्रक्रिया हो । तर, प्रत्येक निर्वाचन नजिकिँदै जाँदा तराई–मधेश क्षेत्रलाई लिएर ‘असुरक्षा’को बहस पुनः सतहमा आउँछ । मतदान केन्द्रदेखि उम्मेदवार, मतदाता र सुरक्षाकर्मीसमेत जोखिममा पर्ने अवस्था किन दोहोरिरहन्छ भन्ने प्रश्न गम्भीर छ । पहिलो कारण सामाजिक–राजनीतिक असन्तोष हो । तराईमा लामो समयदेखि पहिचान, प्रतिनिधित्व, अधिकार र विकाससम्बन्धी मागहरू उठ्दै […]
Read more

मुस्लिम समुदायबाट न्युन उम्मेदवारी

७ माघ, काठमाडौं । समानुपातिक तर्फ ११० जनाको बन्दसूची बुझाउँदा प्रत्येक दलले कम्तीमा पाँच जना मुस्लिम समुदायबाट पठाउनैपर्छ । तर प्रत्यक्ष तर्फ १६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने दलबाट समेत मुस्लिम समुदायका उम्मेदवार चार जना भन्दा बढी परेका छैनन् । नेपाली कांग्रेसले बारा ३ मा सहमहामन्त्री फर्मुल्लाह मन्सुर र कपिलवस्तु १ मा अहतर कलाम मुसलमानलाई उठाएको […]
Read more

कांग्रेस सभापति गगन थापालाई प्रश्न– तपाईं काठमाडौं छाडेर सर्लाही किन जानुभयो?

नेपाली कांग्रेसका सभापति गगन थापाले यसपालि आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। उनले आफ्नो राजनीतिक आधार क्षेत्रका रूपमा विकास गरेको काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। त्यहाँ उनको सामना २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका अमरेशकुमार सिंहसँग हुनेछ, जसले यसपालि रास्वपा प्रवेश गरेर त्यही क्षेत्रमा उम्मेदवारी दिएका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि […]
Read more

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट चुनावी मैदानमा को-को छन् उम्मेदवार?

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिलोपटक पार्टी निर्माण गरेर उम्मेदवार दर्ता गराएका छन्। मंसिर ९ गते अल्पसंख्यक समुदायले ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए। नुमा लिन्बुको अध्यक्षतामा दर्ता गरिएको पार्टीका पदाधिकारीहरू पहिलोपटक चुनावमा होमिएका छन्। राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरी निर्वाचनमा सहभागी भएको समावेशी  समाजवादी पार्टीका अध्यक्ष नुमा लिम्बुले जानकारी […]
Read more

Recent News

हाम्रो बारेमा

के छ नेपाल दैनिक पत्रिकाको अनलाइन सस्करणमा स्वागत छ । के छ नेपाल दैनिक पत्रिकाको डिजिटल पत्रिका नियमति पढौँ । हरेक दिन छापा र प्रत्येक सेकेण्ड डिजिटल माध्यममा सुचना र समाचारको लागि ” के छ नेपाल “

आधिकारिता

• दर्ता नं: ३२३/०८०/०८१
• Editor-in-Chief :
Umita Subedi

• Chairman:
Sushma Ale Magar

सम्पर्क

वीरगंज महानगरपालिका वडा नं ६ माइस्थान पर्सा , मधेश प्रदेश 

हटलाईन


Email Us
:
info.kchhanepal@gmail.com

Contact:
+977 9762345745

kchhanepal 2026. All Rights Reserved.