K Chha Nepal ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • मनाेरञ्जन
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर bipin karki
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • मनाेरञ्जन
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
K Chha Nepal ::
No Result
View All Result

३४ वर्षअघिको घटनामा नवजोत सिद्धु दोषी ठहर, एक वर्ष जेल सजायको फैसला

केछ नेपाल by केछ नेपाल
६ जेष्ठ २०७९
0
SHARES
1
VIEWS
FacebookTwitter
३४ वर्षअघिको घटनामा नवजोत सिद्धु दोषी ठहर, एक वर्ष जेल सजायको फैसला

काठमाडौं । ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय सुनाएको छ ।

यसैवर्ष चुनाव हारेका सिद्धुलाई अदालती निर्णयले अर्को धक्का लागेको छ । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो ।

अदालतले चारवर्षअघिको फैसलालाई पनि पुनरावलोकन गरेको छ । त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो ।

भारतीय संचारमाध्यमका अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने भएको छ । उच्च न्यायालयले सिद्धुको आत्मसमर्पण र गिरफ्तारीलाई लिएर कुनै राहतको उपाय पेश गरेको छैन ।

अदालतको आदेशअनुसार सिद्धु आजै जेल जानुपर्नेछ । उनलाई पटियाला जेल पठाउने तयारी भैरहेको छ । केहीबेरअघि उनी पटियालास्थित आफ्नो घरमा समेत पुगेका छन् ।

आफूले कानूनको सम्मान गर्ने प्रतिक्रिया उनले दिएका छन् । ट्वीटमार्फत कानूनको सम्मान गर्ने उनको भनाई छ ।

Related Posts

करण जोहरमाथि चोरीको आरोप !
अन्तर्राष्ट्रिय

करण जोहरमाथि चोरीको आरोप !

शाहरुख फ्रान्सकै सर्वोच्च नागरिक अवार्ड ‘लिजन अफ अनर’ द्वारा सम्मानित
अन्तर्राष्ट्रिय

शाहरुख फ्रान्सकै सर्वोच्च नागरिक अवार्ड ‘लिजन अफ अनर’ द्वारा सम्मानित

श्रद्धाको बयान–ड्रग्स लिएको देखेकी थिएँ’
अन्तर्राष्ट्रिय

श्रद्धाको बयान–ड्रग्स लिएको देखेकी थिएँ’

दीपिकाले स्विकार गरिन् ‘ड्रक्स च्याट’को आरोप
अन्तर्राष्ट्रिय

दीपिकाले स्विकार गरिन् ‘ड्रक्स च्याट’को आरोप

कोरोना संक्रमण देखिएकी युवतीका बाबुको बयान
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन कोरोनाबाट ५०७ को मृत्यु

‘मामी फिल्म फेस्टिभल’को सदस्य पदबाट करणले दिए राजीनामा
अन्तर्राष्ट्रिय

‘मामी फिल्म फेस्टिभल’को सदस्य पदबाट करणले दिए राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

‘छक्कापञ्जा’को कमाइलाई लिएर दीपकराज गिरीको यस्तो प्रष्टीकरण

‘छक्कापञ्जा’को कमाइलाई लिएर दीपकराज गिरीको यस्तो प्रष्टीकरण

६ जेष्ठ २०७९
‘कबड्डी ४’लाई ५ लाख दर्शकले हेरे, यी हुन् ‘ब्लकबस्टर’ हुनुका ८ कारण

‘कबड्डी ४’लाई ५ लाख दर्शकले हेरे, यी हुन् ‘ब्लकबस्टर’ हुनुका ८ कारण

६ जेष्ठ २०७९
काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

६ जेष्ठ २०७९
मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

६ जेष्ठ २०७९
करण जोहरमाथि चोरीको आरोप !

करण जोहरमाथि चोरीको आरोप !

६ जेष्ठ २०७९
स्वस्तिमा स्टारर ‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक

स्वस्तिमा स्टारर ‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक

६ जेष्ठ २०७९
K Chha Nepal ::



  • अनामनगर, काठमाडौं, नेपाल
  • +977-9843770671
  • info@k6nepal.com
  • प्रकाशक: शृंगार मीडिया प्रा. लि.
  • सम्पादक : रुपेश चलाउने
  • सुचना बिभाग दर्ता नं. ......

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 k6nepal.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • मनाेरञ्जन
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 k6nepal.com | By: HostMero.