K Chha Nepal ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • मनाेरञ्जन
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
अपराध केपी शर्मा ओली बृहत् निःशुल्क स्वास्थ्य शिविर bipin karki
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • मनाेरञ्जन
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
K Chha Nepal ::
No Result
View All Result

पारसले भने – कप्तानी छाड्ने उपयुक्त समय यही हो

कप्तानी छाड्ने उपयुक्त समय यही हो-पारस खड्का

के६ नेपाल by के६ नेपाल
२ कार्तिक २०७६
8
SHARES
186
VIEWS
FacebookTwitter
पारसले भने – कप्तानी छाड्ने उपयुक्त समय यही हो

२८ असोज, काठमाडौं ।

क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिने अहिले नै उपयुक्त समय रहेको बताएका छन् ।

मंगलबार पत्रकारहरुसँगको कुराकानीमा उनले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि नयाँ ढंगले अघि बढ्नुपर्ने भएकाले राजीनामा दिएको प्रतिक्रिया दिए ।

अब नेपाली क्रिकेटलाई अघि बढाउन मैदानमा खेलाडीहरुले र मैदान बाहिर क्रिकेट संघको पदाधिकारीले राम्रो गर्नुपर्ने भन्दै उनले नयाँ तकिाले अघि बढ्न सहज होस् भनेर कप्तानी छाडेको बताए ।

उनले आफूले कप्तान पद छाडे पनि क्रिकेटबाट टाढा हुन नसक्ने बताए । क्यानको नयाँ छनोट समितिले चयन गरेमा खेलाडीका रुपमा क्रिक्रेट खेल्ने पारसले बताए । उनले कप्तानमा रुपमा आफू अब नफर्किने पनि प्रष्ट्याए ।

Related Posts

एमसीसीमाथि नेपालको सहज जित
खेलकुद

एमसीसीमाथि नेपालको सहज जित

एमसीसीद्वारा नेपालसामु २०२ रनको लक्ष्य पेश
खेलकुद

एमसीसीद्वारा नेपालसामु २०२ रनको लक्ष्य पेश

राष्ट्रिय क्रिकेट टिम कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई
खेलकुद

राष्ट्रिय क्रिकेट टिम कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई

खेलकुद

पोखरा प्रिमियर लिग : सोमपाल चम्किँदा पारस निरास

English

एशियाली खेलकुदः तेस्रो दिन तेक्वान्दोमा नेपाल पदक विहीन

English

एसियाली खेलकुदः तेक्वान्दो खेलमा नेपाल पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

‘छक्कापञ्जा’को कमाइलाई लिएर दीपकराज गिरीको यस्तो प्रष्टीकरण

‘छक्कापञ्जा’को कमाइलाई लिएर दीपकराज गिरीको यस्तो प्रष्टीकरण

२ कार्तिक २०७६
‘कबड्डी ४’लाई ५ लाख दर्शकले हेरे, यी हुन् ‘ब्लकबस्टर’ हुनुका ८ कारण

‘कबड्डी ४’लाई ५ लाख दर्शकले हेरे, यी हुन् ‘ब्लकबस्टर’ हुनुका ८ कारण

२ कार्तिक २०७६
काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि अवरोध

२ कार्तिक २०७६
मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

२ कार्तिक २०७६
करण जोहरमाथि चोरीको आरोप !

करण जोहरमाथि चोरीको आरोप !

२ कार्तिक २०७६
स्वस्तिमा स्टारर ‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक

स्वस्तिमा स्टारर ‘चिसो मान्छे’ ट्रेलर सार्वजनिक

२ कार्तिक २०७६
K Chha Nepal ::



  • अनामनगर, काठमाडौं, नेपाल
  • +977-9843770671
  • info@k6nepal.com
  • प्रकाशक: शृंगार मीडिया प्रा. लि.
  • सम्पादक : रुपेश चलाउने
  • सुचना बिभाग दर्ता नं. ......

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • ब्लोअप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

विविध

  • विचार/ब्लग
  • साहित्य
  • अन्तर्वार्ता
  • रोचक विश्व
  • राम्रो नेपाल

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 k6nepal.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • मनाेरञ्जन
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 k6nepal.com | By: HostMero.